बेनीबजारमा खानेपानी समस्या

विकल्प न्यूज/बेनी असार ३ गते । बेनी बजारमा खानेपानीको अभाव भएको छ । निरन्तरको भारी वर्षाका पछि बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानी बन्द हुँदा बजारमा पानीको समस्या भएको हो । बाढीपहिरोले मुहान आसपासमा क्षतिसँगै पाइप भाँचिएपछि पानी आपूर्ति अवरुद्ध बनेको संस्थाले जनाएको छ । बेनी खानेपानी उपभोक्ता संस्थाका … Continue reading बेनीबजारमा खानेपानी समस्या